काठमाडौँ । हिमालयन बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय सो बैठकले गरेको छ।



प्रतिक्रिया दिनुहोस्