काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७७ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८२ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १८५ रूपैयाँले बढेर ५ हजार ८१० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्