काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुबैको भाउ घटेको छ ।
हिजो प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ आज तीन हजार रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज आज सुनको मूल्य प्रतितोला तीन लाख द्ई हजार आठ सय रूपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार तोलामा ४ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्