काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १० हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख १३ हजार ५०० रूर्पैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १७० रूपैयाँले बढेर ५ हजार ५९५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्