कति छ सुनचाँदीको मुल्य ?


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १९ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख १७ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २०५ रूपैयाँले घटेर ५ हजार ५१५ रूपैयाँ कायम भएको छ ।