४ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९८ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९८ हजार ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ५ हजार ३४० रूपैयाँ कायम भएको छ ।