सरकारले करका संरचनाको पुनरावलोकन गर्ने


काठमाडौँ । सरकारले करका संरचनाको पुनरावलोकन गर्दै मध्यम वर्गीय परिवारमाथिको करको बोझ घटाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथीको करको बोझ घटाउने बताएका हुन् ।