काठमाडौँ । सरकारले भन्सार प्रणालीमा न्यून बिजकीकरण प्रथाको अन्त्य गर्ने घोषणा गरेको छ ।
आज सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार प्रणालीमा न्युन बिजिकरण प्रथाको अन्त्य गर्ने घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्