काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए।
मन्त्रिपरिषद्बारा पारित भएसँगै बजेट संसद्मा पठाइएको छ। ४ बजे अर्थमन्त्री वाग्लेले दुवै सदनको संयुक्त बैठकमा बजेट पढ्नेछन्।



प्रतिक्रिया दिनुहोस्