काठमाडौँ । सरकारले व्यक्तिगत आयकर छुटको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
डा स्वर्णिम वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिए । ।
नयाँ घोषणासँगै न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा अब १० लाख रहेको छ ।



प्रतिक्रिया दिनुहोस्