काठमाडौं । सरकारले मातृभमूमी कोष स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कम्तिमा तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्री लगायत रणनीतिक आयोजनामा लगानी गर्न मातृभूमी कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्