हिमालयन रिइन्स्योरेन्सकाे कामु सिइओमा मुकेश कुमार कपुर


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम सिइओमा मुकेश कुमार कपुर नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई असार २

गतेदेखि लागू हुने गरी कम्पनीको कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।