काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलमा एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३७० रूपैयाँ रहेको छ ।
५ श्रावण २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्