काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ८३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ४ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्