काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ४ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्