काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ७ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९७ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख ४ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १४५ रूपैयाँले बढेर ४ हजार ७२५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्