कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । विहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य विहीबार प्रतितोला २ लाख ९३ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।