काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९५ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९६ हजार ५०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेर ४ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्