काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९४ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर ४ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्