आजका लागि विनिदेशी विनिमय दर निर्धारण


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १६ पैसा र बिक्रीदर १५३ रुपियाँ ७६ पैसा, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ १३ पैसा र बिक्रीदर १७० रुपियाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ४५ पैसा र बिक्रीदर २०२ रुपियाँ २५ पैसा छ ।

यस्तै चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७३ पैसा र बिक्रीदर २२ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५१ पैसा र बिक्रीदर ४० रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४१ रुपियाँ ९१ पैसा तोएिको छ ।

यस्तै युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४३ पैसा र बिक्रीदर ४१ रुपियाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ३६ पैसा र बिक्रीदर ११ रुपियाँ ४१ पैसा विनिमय दर निर्धारण गरिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपियाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ८१ पैसा बिक्रीदर ४०४ रुपियाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ २२ पैसा र बिक्रीदर ३९६ रुपियाँ ७७ पैसा विनिमय दर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।