दिनेशलाल श्रेष्ठद्वारा एसियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा


काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

कम्पनी सञ्चालक समितिको २३३औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको जनाएको छ । श्रेष्ठको राजीनामा २०८३ कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।

श्रेष्ठको राजीनामापछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा दिइएको कम्पनीले जनाएको छ ।