सरकारले शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ कराेड बजेट विनियाेजन


काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशसरण महतले उक्त बजेट विनियोजित गरेको बताएका हुन् ।