काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.शिवहरि श्रेष्ठ नियुक्त भएका छन्।
कम्पनीको शुक्रबार बसेको बैठकले काठमाडौँका श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो।
सीईओका लागि कम्पनीले गत माघ २४ मा दरखास्त मागेको थियो। दरखास्त दिनेमध्ये श्रेष्ठ सीईओ चयन भएका हुन्।
प्रतिक्रिया दिनुहोस्