काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अगाडी बढाइने बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले राष्ट्रिय अर्थतन्त्रको सम्भाव्यता विश्लेषणको आधारमा आर्थिक वृद्धिको प्रमुख सम्वाहक क्षेत्र पहिचान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्न र एकिकृत आर्थिक करिडोर विकास डिजिटल अर्थतन्त्रको विस्टा र हरित अर्थतन्त्रको आधार निर्माण गर्न नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अगाडी बढाइने बताएका हुन्
प्रतिक्रिया दिनुहोस्