आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको बताएका छन् ।

आर्थिक वर्ष २०८१ ८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको बताए ।