बुधबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौं । बुधबार छापावाल सुनको मूल्य मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ ।