काठमाडौं । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा किनबेच भएको छापावाल सुन बुधबार ९०० रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोे छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्