सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आइतबार प्तितोला एक लाख ८९ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार एक लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहको छ ।