काठमाडौँ । नेकपा एमालेबाट रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्।
बुधबार केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
प्रतिक्रिया दिनुहोस्