सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ। सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एक हजार ४०० रुपैयाँले घटेर एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।