काठमाडाैँ । काठमाडौँमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन् ।
काठमाडौँका माईतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ ।
गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस्