आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै


काठमाडौँ। आज जुन ७ तारिख । विश्वभर विभिन्न कार्यक्रम गर्दै विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ ।

नेपालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा “खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता” नाराका सात सप्ताहव्यापी रूपमा दिवस मनाइएको छ ।

सप्ताहव्यापी दिवसको आज बिहान प्रभातफेरी र मुल समारोह आयोजना गरेर मनाइँदै छ भने देशभरी नै विभिन्न संघसंस्थाको आयोजनामा विभिन्न कार्यक्रम दिवस मनाइदैछ ।