काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतिततोला एक लाख ९२ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ८०० रुपैयाँले बढेर एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्