काठमाण्डाैं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंहकाे अग्रता, मिश्र पछ्याउँदै


काठमाडौं । काठमाण्डाैं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् ।

सिंह ८१६ मत सहित अग्रस्थानमा छन् ।

उनलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् । मिश्रले ७३५ मत पाएका छन् ।

नेकपा एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् ।