काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
पौडेलको घरबाट कालो धुवाँको मुस्लो उडेको छ ।
२३ भाद्र २०८२, मंगलबार
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
पौडेलको घरबाट कालो धुवाँको मुस्लो उडेको छ ।
प्रतिक्रिया दिनुहोस्