अमेरिकी फेडरल रिजर्भले बुधबार संघीय कोष ब्याज दरको लागि लक्ष्य दायरा २५ आधार बिन्दुले घटाएर ४ देखि ४.२५ प्रतिशतमा पु¥याउने निर्णय गरेको छ । जुन डिसेम्बर २०२४ पछिको पहिलो दर कटौती हो ।
हालैका सूचकहरूले वर्षको पहिलो आधामा आर्थिक गतिविधिको वृद्धि मध्यम भएको सुझाव दिन्छ । रोजगारी वृद्धि सुस्त भएको छ । बेरोजगारी दर बढेको छ तर कम नै छ । मुद्रास्फीति बढेको छ र केही हदसम्म माथि रहेको छ ।
संघीय रिजर्भ प्रणालीको प्रमुख मौद्रिक नीति निर्माण निकाय संघीय खुला बजार समितिले नीति बैठक पछि एक विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया दिनुहोस्