पानी जहाज कार्यालयका सिंहको राजीनामा स्वीकृत


काठमाडाैँ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेको राजीनामाा मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिंहको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।