काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य २ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २८ हजार ६०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २०५ रूपैयाँले घटेर ५ हजार ८१५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्