काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ९ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मल्य मंगलबार ३ लाख ९ हजार ९०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ७० रूपैयाँले बढेर ५ हजार ३३५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्