काठमाडौँ । शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार नै अग्रवाललाई पक्राउ गरिएको थियो ।
शुक्रबार बयान नसकिएपछि अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।
पक्राउ लगत्तै गृहमन्त्री सुधन गुरुङले फेसबुकमा ‘८’ लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्