काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको मूनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णयसहितको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गेको छ ।




प्रतिक्रिया दिनुहोस्