काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम सिइओमा मुकेश कुमार कपुर नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई असार २
गतेदेखि लागू हुने गरी कम्पनीको कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्