अम्बिका शर्मा

अम्बिका शर्मा टक्सारकी सह–सम्पादक हुन् । शर्मा करीब डेढ दशकदेखि पत्रकारिता र आर्थिक पत्रकारितामा दशकयता निरन्तर सक्रिय पत्रकार हुन् । बोधी सञ्चार प्रा.लि. द्वारा प्रकाशित टक्सार म्यागजिन तथा टक्सारन्युजडटकमको स्थापना कालदेखि आवद्ध भएर काम गरिरहेकी शर्माले सेयर बजार तथा नेपालको वित्तीय क्षेत्रमा केन्द्रीत भएर कलम चलाउदै आएकी छिन् ।
इमेल: [email protected]


मौद्रिक नीतिले अलमल पार्दा सेयरबजार ओरालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याएकै दिन उछाल आएको

‘नेप्से–३०’ इन्डेक्स ल्याउने तयारी

नयाँ वर्ष २०८० को सुरुवातसँगै नयाँ स्टक एक्सचेन्जको कुराले बजार तातिरहँदा नेप्सेले भने  ‘नेप्से–३०’ इन्डेक्स

घोराही सिमेन्टको आइपीओमा आजदेखि आवेदन खुल्यो, प्रतिकित्ता ४३५ रुपैयाँ

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले सर्वसाधारणको लागि आजदेखि प्रिमियममा आइपीओ निष्काशन गर्दै छ ।

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन राष्ट्रपतिद्वारा नागरिता विधेयक प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार

दोहोरो कार्यक्षेत्र भएका २० वटा संस्थान र समिति खारेज

काठमाडौं । सरकारले २० वटा संस्थान र समिति खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाश

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम साढे २ अर्ब माथि

काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार

सेयरबजार: नीतिगत सुधारको विश्वासमा लगानीकर्ता

काठमाडौं । केही समयदेखि निरन्तर घटेको सेयरबजार यो साताको कारोबारको तेस्रो दिन मंगलबारबाट सकरात्मक बनेको

नेप्सेमा २३ अंकको सुधार, लगानीकर्ताको आर्कषण शिवम् सिमेन्ट

काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको बजारमा

अल्झियो ‘अक्सन मार्केट’

बजार संरचना व्यापक नभएको, विभिन्न किसिमका जोखिम वहन गर्न सक्ने र प्रतिफल प्राप्त गर्न खोज्ने

११ प्रतिशतले बढ्यो प्रभु बैंकको मुनाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकको मुनाफामा वृद्धि भएको छ । बैंकले