Tag: GME Pay

राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।