विश्व खाद्य दिवसको अवसरमा ३३ पुरस्कृत (सूचीसहित)


काठमाडौं । ४२ औं विश्व खाद्य दिवस २०७९ को अवसरमा उत्कृष्ट कृषकसहित ३३ जना पुरस्कृत भएका छन् । कृषि विभागको संयोजकत्वमा सुक्रबार सम्पन्न मूल समारोहमा जनही १० हजार रुपैया र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरिएको हो ।
विश्व खाद्य दिवसको सन्दर्भ पारेर यो वर्ष पनि देशभर विभिन्न कार्यक्रम गर्दै सप्ताहव्यापी रुपमा मनाइदै छ ।

पुरस्कृतको सूची: