मकर संक्रान्ति तथा माघी पर्व काठमाडाैँकाे टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ । मगर तथा थारू सम्प्रदायका नेपालीकाे प्रमुख उपस्थिति रहेकाे कार्यक्रममा हजाराैंकाे संख्यामा दर्शक सहभागी भए । साँस्कृतिक भेषभुषा तथा खाना विशेष आकर्षण रहेकाे थियाे ।
शब्द/तस्बिरः पुष्पा पाल
प्रतिक्रिया दिनुहोस्