आइएमई पे ‘नेसनल पेमेन्ट स्विच’मा सहभागी


काठमाडौँ । आइएमई पे अब नेपाल क्लियरिङ्ग हाउस मार्फत प्रवद्र्धित नेसनल पेमेन्ट स्विचमा सहभागि हुने भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सम्झौता गरेका हुन् ।

सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज हुने जनाइएको छ ।