ज्याकाराण्डा फूलले ढकमक्क काठमाडाैँका सडक (फाेटाेफिचर)


काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडाैँका विभिन्न सडकखण्डहरूमा ढकमक्क फूलहरु फुलीरहेका छन् । तुवाँलो र प्रदूषणले घेरेको राजधानी सहर काठमाडौँ अहिले ढकमक्क फुलेका फूलहरुले सुन्दर देखिएका छन् । । देशभर लागेकाे डढेलो र प्रदूषण काठमाडौँसम्म देखिने गरेको छ । काठमाडौँ उपत्यकाकाे सडक किनार दायाँ बायाँ फूलेका ज्याकाराण्डाका फूलहरुले सहरको सुन्दरता नै बढाएको छ । सहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानमा फुलिरहेक फूलहरूले सडक निकै मनमाेहक देखिएका छन् । 

शब्द/तस्बिरः पुष्पा पाल