नीति तथा कार्यक्रम : विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने


काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० |०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्टपति रामचन्द्र पौडेलले पेट्रोलियम पर्दाथ माथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधानको उत्पाद र प्रयोगलाई प्रोत्साहित गरिने घोषण गरेका हुन् ।

त्यस्तै पेट्रोलियम पाइप लाइनको विस्तार गर्ने र न्युनतम भण्डारगृह निर्माण कार्यलाई निरन्तरता दिने सरकारको योजना रहेको छ ।