बंगलादेश र नेपालको सांस्कृतिक समानता र विविधता झल्काउने पेन्टिङ्स् (फाेटाेफिचर)


काठमाडौँ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेशी दूताबासको आयोजनामा शुक्रबारबाट सुरु भईरहेको चित्रकला प्रदर्शनी आज मंगलवार समाप्त हुनेछ ।

लभ फर ल्याडंवेज एण्ड कल्चर (भूमि र संस्कृतिको माया ) भाव झल्काउने चित्रकला प्रदर्शनीमा ३३ वटा चित्रकला राख्नुका साथै बंगलादेश र नेपालको सांस्कृतिक समानता र विविधताका साथै रहनसहनलाई कलाकारहरुले क्यानभासमा उतारेका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल